सोमबार पनि घट्यो सुनको मूल्य

 

काठमाडौं ।

आईतवार ९ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । सोमबार सुनको मूल्य प्रति तोला २ सय रुपैयाँ घटेको हो । सोमबार सुनको मूल्य प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

jutta mela

आईतवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ थियो । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.