७० जिल्लामा विविध कार्यक्रम गरी यसरि मनाइदै छ नेल्टाको स्थापना दिवस

सुरेश कुमार श्रेष्ठ
महासचिव
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) केन्द्रीय कार्य समिति, काठमाडौं

संस्थाको परिचयः

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) २०७१ साल वैशाख २९ गते स्थापना भएको हो । जिल्ला पशु सेवा कार्यालय गोर्खाका पशु स्वास्थ्य प्राविधिक एवं वरिष्ठ महिला सदस्य सरुणा पोखरेलको अध्यक्षतामा भएको लोकतान्त्रिक पशु स्वास्थ्य सेवा प्राविधिकहरुको प्रारम्भिक भेलाबाट नेपाली काँग्रेसका श्रम विभाग प्रमुख एवं संविधान सभा सदस्य बद्री पाण्डेको प्रमुख आतिथ्यतामा चितवन जिल्लाको रत्ननगरमा घोषणा गरिएको थियो ।

jutta mela

पशु सेवा क्षेत्रको पहिलो र एक मात्र पेशागत ट्रेड युनियनको रुपमा स्थापना भएको संस्थामा लोकतन्त्रमा आस्थावान पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशील प्राविधिकहरुको पेशागत हकहितको सुरक्षाका लागि पेशागत ट्रेड युनियनको रुपमा संस्था स्थापना भएको हो । अहिले यस संस्थामा ग्रामीण स्तरदेखि लिएर विषय विशेषज्ञसम्म (ग्रा.प.स्वा.का. पशु सेवा तथा स्वास्थ्य प्राविधिकहरु र पशु चिकित्सक एव विशेषज्ञहरु) समेटिएका छन् ।

नेपालको राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउँदै आएको कृषि तथा पशु सेवा क्षेत्रको समुचित विकासको लागि पशुपालन व्यवसायको अहम भूमिका रहँदै आइरहेको तथ्य सर्वविदितै छ । पशुपालन क्षेत्रलाई उत्पादनशील, व्यावसायिक, सम्मानजनक तथा रोजगारमुलक बनाई गरीबी न्युनीकरण, खाद्य तथा पोषण सुरक्षा, स्वरोजगार प्रवद्धन तथा औद्योगिक विकासका माध्यमबाट दीगो एवं बृहत्तर आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न पशुपालनको व्यावसायीकरणबाट मात्रै सम्भव छ । त्यसैले नेपाली जनताको आर्थिक स्थिति सुधार गर्न, पशुधनको संरक्षण, सम्बद्र्धन र विकास गर्नका साथै स्वस्थ र स्वच्छ पशुजन्य पदार्थको उत्पादन गरी जनस्वास्थ्यमा समेत सकारात्मक सहयोग पु¥याउन यस संघसंग सम्बन्धित सम्पूर्ण प्राविधिक पक्ष, पशुचिकित्सा, पशुपालन, चरन, पशुविकास फार्म, अनुसन्धान, पशु स्याहार, दूध तथा दुग्धजन्य पदार्थ उत्पादन, वन्यजन्तु संरक्षण र अन्य विभिन्न संघ संस्था तथा निजीक्षेत्रमा सेवारत प्राविधिकहरुलाई समेत संगठित पार्दै पशुपालक कृषकको जीवनस्तर उकास्दै देशको विकासमा द्रुततर गति प्रदान गरी सर्वसुलभ तरिकाबाट सेवा जनमानसमा पु¥याउन पशुपालन तथा पशु स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील लोकतान्त्रिक प्राविधिकहरुलाई गोलबद्ध गर्नु आजको मुख्य चुनौति थियो । तर नेल्टाले यी सबै विषयलाई समेटेर देशको पशु विकासमा थप योगदान पु¥याउने अठोट सहित ‘नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ’ (नेल्टा) नामक पशुपालन क्षेत्रमा कार्यरत लोकतन्त्रमा आस्थावान प्राविधिकहरुको पेशागत सुरक्षाका लागी पेशागत संस्थाको रुपमा ट्रेड युनियन ऐन २०४९ बमोजिम संस्था स्थापना गरेको छ ।

यो संस्था श्रम तथा वैदेशिक रोजगार विभागमा २०७२ साल जेठ २६ गते दर्ता भई दर्ता ३५८ नंबरको संस्थाका रुपमा दर्ता छ । संस्थामा १८००० भन्दा वढि पशु स्वास्थ्य सेवा प्राविधिकहरुको सहभागिता रहि यस संस्थाको प्रथम महाधिवेशन समेत सकिएको छ । मिति २०७२ साल फागुनको २८ र २९ गते नेपाली काँग्रेसका महामन्त्रि डा. शंशाक कोइरालाको प्रमुख आतिथ्यतामा महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । जुन महाधिवेशनमा राष्ट्रभरिका ६३ जिल्लाको ३५० जना केन्द्रीय प्रतिनिधि र प्रर्यवेक्षकहरुको उपस्थिति रहेको थियो । हाल सालै मात्र यस संघको दोस्रो राष्ट्रिय माहाधिवेशन २०७६ साल फागुनको १५ देखि १७ गतेसम्म प्रज्ञा भवन काठमाडौंमा सुसम्पन्न गरिसकेका छौं । जसको समुदघाटन नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथिहरु नेपाली काँग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य वद्रि पाण्डे लगायतको उपस्थितिमा सम्पन्न गरी ३५ बुदे नीति तथा कार्यक्रम तय गररी सम्पन्न गरियो ।

संस्थाको साधारण सदस्य १८००० भन्दा वढि छ । क्रियाशील सदस्य ५००० छन् । संस्थाको पाचौं स्थापना दिवस मिति २०७७ साल जेठ २६ गतेको अवसरमा नेल्टाले राष्ट्रव्यापी रुपमा विभिन्न जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना दिवसको अवसरमा विभिन्न मितिमा विभिन्न जिल्ला र प्रदेश कार्य समितिले यस्तो असहज परिस्थितिमा पनि सामाजिक दुरि कायम गरि सबै सुरक्षा विधि अपनाएर तपशीलमा उल्लेख भएको रचनात्मक कार्यक्रमहरु संचालन गरि मनाइने छ ।

१, कास्कीः पहिलो सेवा ग्राहीलाई निःशुल्क औषधी वितरण गरी फुलमाला र खादाले स्वागत गर्ने । (२०७६ साल जेठ २६ गते सोमबार बिहान १० बजे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको सभाहलमा)

२, कास्कीः व्यावसायिक पशुपालक कृषकहरुको फार्ममा गै व्याउने न व्याउने चेक जाँच र निःशुल्क औषधी वितरण (जेठ २६ गते सोमबार बिहान ११ बजे कास्कीको पोखरा महानगरपालिका वडा नं ११ रानिपौवा र १३ काउडाडा, पोखरामा ।)

३, स्याङजाः फार्ममा निःशुल्क औषधि वितरण एवं पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधी प्रदान गरी सम्मान (जेठ २६ गते सोमबार स्याङजा)

४, मकवानपुरः पहिलो सेवाग्राहीलाई फुलमाला र औषधी प्रदान गरि सम्मान (जेठ २६ गते सोमबार हेटौंडा महानगरपालिका पशु सेवा शाखा हैटौंडा मकवानपुर) व्यावसायिक गाई भैसी बाख्रा फार्ममा निःशुल्क औषधि वितरण ।

५, कैलालीः पहिलो सेवाग्राहीलाई फुलमाला र औषधी प्रदान गरी सम्मान (जेठ २६ गते सोमबार कैलाली) व्यावसायिक गाई भैसी बाख्रा फार्ममा निःशुल्क औषधी वितरण कैलाली ।

६, सर्लाहीः पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधी प्रदान गरि सम्मान (जेठ २६ गते सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाही)

७, बाजुराः पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधी प्रदान गरि सम्मान । (जेठ २६ गते सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा ।)

८, तनहुँः पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधी प्रदान गरी सम्मान । (जेठ २६ गते व्यास नगरपालिका पशु सेवा शाखा तनहुँ ।) र व्यावसायिक गाई, भैसी र बाख्रा फार्महरुमा निःशुल्क औषधी वितरण तनहुँ ।

९, गोरखाः पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधी प्रदान गरी सम्मान (जेठ २६ सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखा ।)

१०, नवलपुरः पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधी प्रदान गरी सम्मान । (जेठ २६ गते सोमबार विनय त्रिवेणी गाउँपालिका पशु सेवा शाखा ।) र पशुपालक कृषकहरुलाई निःशुल्क औषधि वितरण एवं पिपिआर खोप सञ्चालन ।

११, पर्वतः पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधी प्रदान गरी सम्मान (जेठ २६ गते सोमबार कुश्मा नगरपालिका र मोदी गाउँपालिका एवं फलेवास नगरपालिका पशु सेवा शाखा पर्वत)

१२, बागलुङः पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधी प्रदान गरी सम्मान तथा अन्तरक्रिया (जेठ २६ गते जैमुनि नगरपालिका पशु सेवा शाखा)

१३, म्याग्दीः पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधी प्रदान गरी सम्मान (जेठ २६ गते आइतबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र बेनी नगरपालिका पशु सेवा शाखा म्याग्दी ।)

१४, मुस्ताङ– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेठ २६ गते सोमवार घरझोङ गाउपालिका पशु सेवा शाखा जोमसोम मुस्ताङ )

१५, मनाङः पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान गर्ने । (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय चामे मनाङ )

१६।पाल्पा– पहिलो सेवा ग्राहीलाई निःशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम । ९ जेष्ठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा गाउपालिका एवम नगरपालिका पशु सेवा शाखाहरुमा )

१७। गुल्मी– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मी र गाउ तथा नगरपालिका पशु सेवा शाखाहरुमा )

१८। अर्घखाँची– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय अर्घाखाँची एवम गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा )

१९। कपिलवस्तु– पहिलो सेवा ग्राहीहरुलाई सम्मान तथा निःशुल्क औषधि वितरण (जेठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु एवम गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा )

२०। चितवन– निःशुल्क औषधि वितरण एवम पहिलो सेवा ग्राहीहरुलाई फुलमाला सहित सम्मान सहित निःशुल्क औषधि वितरण एवम विभिन्न नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा (जेठ २६ गते सोमवार चितवन)

२१। बारा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय बारा एवम नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा)

२२। पर्सा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा एवम नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा )

२३। रौतहट– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट एवम विभिन्न नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा )

२४। धनुषा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषा एवम विभिन्न नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा )

२५। महोत्तरी– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय महोत्तरी) एवम नगरपालका गाउपालिका पशु सेवा शाखाहरुमा ।

२६। सिराहार पहिलो सेवा ग्राहीलाई सम्मान तथा औषधि वितरण । विभिन्न नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा । (जेठ २६ गते सोमवार लाहान )

२७। सप्तरी– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरी र नगरपालिका गाउपालिकाको पशु सेवा शाखा सप्तरी)

२८। उदयपुर– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुर) एवम विभिन्न गाउ तथा नगरपालिका पशु सेवा शाखाहरुमा ।

२९। सुनसरी– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी) एवम गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा ।

३०। मोरङ– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङमा एवम वेलवारी नगरपालिका पशु सेवा शाखा विराटनगर उप महानगरपालिका पशु सेवा शाखा विभिन्न पशु सेवा शाखाहरु स्थानिय तहहरुम)

३१। झापा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार कमल गाउपालिका पशु सेवा शाखा र अन्य नगरपालिका गाउपालिका पशु सेवा शाखाहरु झापा)

३२। धनकुटा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार धनकुटा र स्थानिय तहहरुमा रेविज खोप संचालन गर्ने र निःशुल्क औषधि )

३३।संखुवासभा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा) एवम गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा औषधि वितरण ।

३४। तेह्रथुम– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार तेह्रथुम)

३५। भोजपुर– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भोजपुर)

३६। पाँचथर– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथर) एवम गाउ तथा नगरपालिका पशु सेवा शाखाहरुमा ।

३७। ताप्लेजुङ– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङ) एवम गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा

३८। काठमाडौ– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय काठमाण्डौं)

३९। ललितपुर– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुर एवम ललितपुर महानगरपालिका लगायत अन्य पालिकाहरुमा )

४०। रसुवा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते नगरपालिका गाउपालिकाको पशु सेवा शाखाहरु रसुवा )

४१। दाङ– पहिलो सेवा ग्राहीलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रमः जेष्ठ २६ गते सोमवार एवम विभिन्न स्थानिय तहका पशु सेवा शाखाहरुवाट ।

४२। वर्दिया– पहिलो सेवा ग्राहीलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम (जेठ २६ गते सोमवार वर्दिया )

४३। सुर्खेत– पहिलो सेवा ग्राहीलाई फुलमाला एवम निःशुल्क औषधी वितरण (जेठ २६ गते सोमवार सुर्खेत )

४४। सल्यान– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सल्यान र नगरपालिका गाउपालिकाहरुको पशु सेवा शाखाहरुमा )

४५। दैलेख– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु

सेवा विज्ञ केन्द्र दैलेख एवम नगरपालिका गाउपालिक पशु सेवा शाखाहरुमा )

४६।जाजरकोट– पहिलो सेवा ग्राहीलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम । (जेठ २६ गते सोमवार खलङगा जाजरकोट )

४७। बाँके – पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके एवम पालिकाहरुको पशु सेवा शाखाहरुमा )

४८।रुकुम– पशु स्वास्थ्य शिविर र पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुकुम )

४९। रोल्पा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार रोल्पा )

५०। डोल्पा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोल्पा )

५१। हुम्ला– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हुम्ला )

५२। मुगु– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुगु )

५३। कालिकोट– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कालिकोट एवम पालिकाहरुको पशु सेवा शाखाहरुमा )

५४। जुम्ला– पहिलो सेवा ग्राहीलाई सम्मान तथा निशुल्क औषधि वितरण कार्यक्रम । (जेठ २६ गते सोमवार कालिकोट )

५५। प्युठान– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेठ २६ गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्युठान खलङगा एवम पालिकाहरुको पशु सेवा शाखाहरुमा )

५६ अक्षाम– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार अक्षाम )

५७ डडेलधुरा– पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार डडेलधुरामा )

५८ खोटाङ – पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेठ २६ गते सोमवार खोटाङ )

५९ रुपनदेहिः निःशुल्क पि पि आर खोप लगाउने र पहिलो सेवा ग्राहीलाई फुलमाला र औषधि प्रदान गरि सम्मान गर्ने २०७६ जेष्ठ २६ गते सोमवार ।

६० ईलाम – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण पशु सेवा शाखाहरुमा समेत ।

६१ नवलपरासी पश्चिमः – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण पशु सेवा शाखाहरुमा समेत ।

६२ सिन्धुलीः – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार

६३ रामेछाप – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार

६३ दोलखा – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार

६४ जुम्लाः– निःशुल्क औषधि वितरण पहिलो सेवा ग्राहीलाई सम्मान सहित २०७६ जेष्ठ २६ गते सोमवार

६५ मुगु – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार

६६ बैतडीः– पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार

६७ दार्चुलाः – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार

६८ वझाङ – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार

६९ हुम्लाः– पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार

७० डडेल्धुराः – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार

You might also like

Comments are closed.