‘तेस्रो फाइभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी’ चैत १० देखि भृकुटीमण्डपमा

काठमाडौं । भृकुटीमण्डपमा ‘तेस्रो फाइभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ ।

मिडिया स्पेस सोलुसन र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको आयोजनामा फेयर हुन लागेको हो ।

चैत ११ देखि १२ गतेसम्म फेयर हुुनेछ । फेयरमा १ सय ५० भन्दा बढी स्टल रहने आयोजकको भनाइ छ । स्वदेशी तथा विदेशी प्रतिष्ठित कम्पनीहरुको सहभागितामा एक्स्पो हुने बताइएको छ ।

प्लाष्टिक, पेपर, प्रिन्टि¬ङ, प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित नविनतम गतिविधिहरुको प्रदर्शनी एक्स्पोमा हुनेछ ।

 

You might also like

Comments are closed.