अग्नी ग्रुपले सञ्चालनमा ल्यायो तानसेनमा सव डिलर

काठमाडौं । अग्नी ग्रुपले पाल्पाको तानसेनमा आफ्नो सव डिलर विस्तार गरेको छ ।

लोक सुशीला अटो कन्सर्नको डिलर समेत रहेको उक्त सव डिलरले सेल्स, सर्भिस र स्पेर्यस सुविधा प्रदान गर्ने छ । सब डिलर बिहीबारबाट सञ्चालन आएको हो ।

डिलरको उद्घाटन प्रदेश म्यानेजर बिजेश ग्यायमरु, लक्ष्मी मोटोकेयरका एमडि तारा खरेल र लोक सुशीला अटोका सर्भिस म्यानेजर राजेश सुबेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

You might also like

Comments are closed.