काठमाडौं महानगर : बालेनको अग्रता, स्थापित ११ हजार बढी मतले पछाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहको अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गरेका छन् । शाह एमालेका उम्मेदवार केशव स्थापितभन्दा ११…

श्रीलंकामा एक महिनालाई पुग्ने इन्धन बाँकी : विक्रमासिङ्घे

काठमाडौं । श्रीलंकामा अझै एक महिनालाई पुग्ने पेट्रोलियम पदार्थ रहेको सरकारले दावी गरेको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बिहीबार संसद्लाई सम्बोधन गर्दै आगामी जुन मध्यान्तर सम्मलाई पुग्नेगरि पेट्रोलियम पदार्थ रहेको दावी गरेका हुन् ।…

जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेलामा अवलोकनकर्ताको आकर्षण

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला जारी छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेबाट जारी मेला अन्तिम चरणमा पुगेको छ । मेला जेठ ९ गतेसम्म मात्रै सञ्चालन हुने मेला…

शुक्रबारदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति प्रदान गरिने

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन…

निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

पोखरा । स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ । निर्वाचनका समयमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको…

हिमाल सरसफाई अभियान : आधा कार्य सम्पन्न, करिब ३० हजार केजी फोहोर संकलन

काठमाडौँ । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाललगायत ४ हिम–शृंखलाहरुको नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य…

ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा १० प्रतिशत छुट

पोखरा । पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखराको एक मात्र केवलकार कम्पनी अन्नपूर्ण केवलकार प्रा.लिबीच केवलकार शुल्कमा छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्र…

सांसदहरु भन्छन्- आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुस्

काठमाडौं । राष्ट्रियसभा सांसदहरूले आव २०७९/८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनिहरुले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ…

पोखराको रंगशालामा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने

पोखरा । पोखरामा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने भएको छ । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले पोखराको रंगशालामा मेला आयोजना गर्न लागेको हो । यही जेठ १० गतेबाट १६ गतेसम्म मेला सञ्चालन…

इ-सेवाको “बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ-सेवाले “बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक गरेको छ । इ-सेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो…