उच्च शिक्षा अध्ययन गर्न विदेश जानका लागि के छन् प्रावधान ?

काठमाडौं । मिसन युएसए एक शैक्षिक परामर्शदातृ संस्था हो । यस संस्थाले विगत २४ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको छ । यस संस्थाले विश्वभरका धेरै प्रतिष्ठित कलेज र विश्वविद्यालयहरूमा विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि पठाइसकेको छ ।

यस संस्थाबाट अमेरिका, बेलायत, क्यानडा अष्ट्रेलिया र अन्य धेरै देशका प्रतिष्ठित विश्वविद्यालयहरूमा विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि उचित परार्मश दिने काम गर्दै आएको छ ।

साथै यस संस्थामा दक्ष शिक्षकबाट IELTS, TOEFL, SAT को कक्षा संञ्चालन पनि हुँदै आएको छ । मिसन युएसएबाट उच्च शिक्षाका लागि विदेश गएका विद्याथीहरुले सकारात्मक प्रतिक्रिया दिने गरेको संचालाक संजय घिमिरे बताउँछन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुको आकर्षण र मिसन युएसएको कामको बारेमा संचालाक घिमिरेसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको भिडियो रिपोर्टः

You might also like

Comments are closed.