घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँँदैछ कारोबार?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । तोलामा ५ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

jutta mela

तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.