नेपाल बैंकले ल्यायो डबल धमाका रेमिट्यान्स मुद्दती खाता

काठमाडौं । नेपाल बैंकले ‘डबल धमाका रेमिट्यान्स मुद्दती खाता’ योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत आफुले कमाएको पैसा रेमिट्यान्सद्वारा विदेशबाट पठाएर रेमिट्यान्स मुद्दती खातामा जम्मा गरे सो रकम ५ वर्ष ११ महिना २ दिनमा दोब्बर हुनेछ ।

यस खातामा रकम जति जम्मा गर्दा पनि हुनेछ । यो खाता नेपाल बैंकको जुनसुकै शाखामा गएर खोल्न सकिनेछ ।

You might also like

Comments are closed.