काठमाडौं । अन्तर विद्यालय पुस्तक समीक्षा प्रतियोगिता २०७९ मा घटराज मेमोरियल स्कूलकी छात्रा कृति पोखरेल प्रथम भएकी छन् ।
आइतबार सम्पन्न प्रतियोगितामा पोखरेल प्रथम भएकी हुन् । १५औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा जुगल नव गुरुकुल र नेपाल राष्ट्रिय पुस्तकालयले प्रतियोगिताको संयुक्त आयोजना गरेका हुन् ।
Comments are closed.