७६ जिल्लामा फैलियो डेङ्गु, ४४ जनाको मृत्यु

काठमाडौं ।

हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग संक्रमण पुष्टि भएको छ ।

हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।

lcci
You might also like

Comments are closed.