मुस्ताङ । घोडामा सामान बोकाएर हिमालपारिको जिल्ला मुस्ताङको अपर मुस्ताङतर्फ लगिँदै छ । यहाँका बासिन्दा एक ठाउँबाट अर्को ठाउँमा सामान घोडामार्फत ढुवानी गर्ने गर्छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस
Comments are closed.