अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ जना घाइते

 

काठमाडौं । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घटना राति ११ः५७ बजे भएको थियो। उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो।

उक्त क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ। घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

You might also like

Comments are closed.

Secret Link