डडेल्धुरामा प्रधानमन्त्री देउवाको शुरुआती अग्रता

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिएका छन् ।

jutta mela

साँझ पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

You might also like

Comments are closed.