गुल्मी २ मा विष्ट र झाँक्रीको कडा प्रतिस्पर्धा

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले सुरुवाती अग्रता बनाएका छन् ।

jutta mela

अहिलेसम्म १४ सय २५ मतगणना हुँदा एमालेका विष्टले ६ सय ७२ मत पाएका छन्। एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा विष्ट ७० मतले अगाडि छन् ।

एकीकृत समाजवादीकी झाँक्रीले ६ सय २ मत पाएकी छन् ।

You might also like

Comments are closed.