नैनतारा कृषि सहकारीको अध्यक्षमा कुमाल

 

पोखरा । पोखरा ८ मा रहेको नैनतारा कृषि सहकारीको अध्यक्षमा प्रविन कुमार चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको ८औं साधारण सभा तथा चौंथो विशेष अधिवेशनबाट उक्त नयाँ समिति गठन गरिएको हो ।

सहकारीको नवगठित समितिको उपाध्यक्षमा विवेक पौडेल, सचिवमा आभाशजंग शाही, कोषाध्यक्षमा सुनिता कुमाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा अनिता भण्डारी, मन्जु गिरी चयन भएका छन् ।

You might also like

Comments are closed.