सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा रुद्र प्रसाद दाहाल नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको माघ ९ गते बसेको २०१औं बैठकले दाहाललाई ४ वर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरेको हो ।काठमाडौं क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् ।

यस संस्थाको केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको छ ।यस वित्तीय संस्थाको देशभर ७५ वटा शाखा रहेका छन् ।

You might also like

Comments are closed.