काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा विनय दाहाल नियुक्त भएका छन् ।
बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ गतेदेखि नै लागू हुनेगरी बैंकका नायब प्रमुख कार्यकारी अधिृकत दाहाललाई कामु सिइओमा नियुक्त गरेको हो ।
Comments are closed.