काठमाडाैं । बागमती प्रदेश सरकारले घटायो सार्वजनिक यातायातको भाडादर घटाएको छ ।
सरकारले इन्धनको मुल्य घटाएसँगै बागमती प्रदेश सरकारले काठमाडौं उपत्यका लगाएत बागमती प्रदेश भित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा घटाएको हो ।
बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यका भित्र चल्ने सार्वजनिक सवारीको भाडादर ५.९ प्रतिशतले घटाएको छ । त्यसैगरी उपत्यका बाहिरका प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ४.१८ प्रतिशत घटेको जनाएको छ ।
Comments are closed.