कहि जिल्लामा अहिले सम्मको नै उच्च तापक्रम मापन

काठमाडौं । केहि दिन तापक्रम निकै बढेको छ । नेपालका   कहि जिल्लामा अहिले सम्मको नै उच्च तापक्रम मापन गरिएको छ ।
भएको छ । ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको मापन  गरिएकाे हाे ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र नवलपुरको दुम्कौलीमा हालसम्मकै उच्चतम तापक्रम मापन भएको हो ।

ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९.३ डिग्री, कन्याम चिया बगानमा ३० डिग्री, नवलपुरको दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ ।

You might also like

Comments are closed.