कामना सेवा विकास बैंक र Doech and Doris रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र Doech and Doris रेस्टुरेन्टबीच सोमबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाडौं, पुतलीसडक स्थित म्यभअज बलम म्यचष्क रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

 

You might also like

Comments are closed.

Secret Link