शङ्खु । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १२ शङ्खुमा कृषकले गरेको सुन्तलाखेतीमा पहेंलपुर भएर पाकेका सुन्तला । पछिल्लो समय सुन्तला पाकेर बगैँचा पहेंलपुर हुनै लाग्दा फलमा कीरा लागेर खस्ने र बोट सुक्ने समस्याले उत्पादनमा कमी आएकोले किसान चिन्तित बनेका छन् । तस्बिरः पेमा लामा/रासस
Comments are closed.