पाल्पा । चाउचाउ व्यवसायमा उदाहरणिय व्यवसायी पाल्पा रामपुर नगरपालिका ५ स्थित राङभाङका रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठ ।
श्रेष्ठ दम्पत्तिले लामो समयदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग सञ्चालन गर्दै आएका छन् । यस उद्योगबाट नाम र दाम मिलेको छ ।
उद्योग वाणिज्य संघ रामपुरका बरिष्ठ उपाध्यक्ष समेत रहेका रुद्रनारायण उद्योग, व्यवसाय सञ्चालनमा युवापुस्तामाझ प्रेरणाका स्रोत बनेका छन् ।
तस्वीर ः सुशीला रेग्मी
Comments are closed.