रुकुम पूर्व । रुकुम पूर्व भुमे गाउँपालिका–१ रुपगामा परेको हिउँमा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । हिउँ परेपछि यस क्षेत्रमा आन्तरिक पर्यटक हिउँमा मनाउन जाने गर्छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस
Comments are closed.