सुुर्खेत । ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ बबई हात्तीखालमा रहेको हरियाली गहुँबाली । गहुँबालीको हरियाली दृश्यसँगै रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण सामाग्री निर्माणस्थल । तस्बिर : सुरेश आचार्य/रासस
Comments are closed.