ऐतिहासिक सात धारा

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङमा अवस्थित ऐतिहासिक सात धारा ।

यस सात धारा हेर्न पर्यटकहरु आउने गरेको स्थानीय बताउँछन् ।

तस्बिर : हरिराम भेटुवाल/रासस

lcci
You might also like

Comments are closed.