खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित रहेको भेँडीगोठ । पर्यटकीयस्थल मयुङको फाँटहरुमा पालिने भेँडा चिसो बढेसँगै बेसी झार्ने गरिन्छ । फेदीका स्थानीय बासिन्दाको पहिलो आम्दानीको स्रोत पशुपालन हो । तस्बिर : केदार मगर/रासस
Comments are closed.