दाङ । दाङको घोराही उपमहानगरपालिका– १९ स्थित सैघाबाट घरमा आफैँले चोयाबाट बुनेको डोका बिक्री गर्न घोराही बजार आएका शेरसिंह दमाई । हिजोआज गाउँघरमा डोको बुनेर बिक्रि गर्न जाने क्रम कम भएका बखत शेरसिंहले आफैले बुुनेका ढोका विभिन्न ठाउँमा बिक्रि गर्न पुुग्छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस
Comments are closed.