बागलुङको कुँडुले फेँदी

ढोरपाटन ।

बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटबाट देखिएको कुँडुले फेँदी ।

बागलुङ नगरपालिका–४ मा पर्ने कुँडुले फेँदीलाई अन्न भण्डारण क्षेत्रका रुपमा लिइन्छ ।

तस्बिर : डम्मर बुढामगर/रासस

lcci
You might also like

Comments are closed.