बैलगाडामा उखुका सुकेका पात बोकेर लैजाँदै

कञ्चनपुर ।

कञ्चनपुरको झलारी बजार भएर बैलगाडामा उखुका सुकेका पात बोकेर लैजाँदै गरेका किसान ।

उखु लगायत सुकेकापातहरु कुहाएर किसानले जैविक मल बनाई खेतमा हाल्ने गरेका छन् ।

 

तस्बिर : राजेन्द्रप्रसाद पनेरु÷रासस

lcci
You might also like

Comments are closed.