मन्त्री गुरुङ–उद्घाटन

रामपुर (पाल्पा) ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पाल्पाको तानसेनमा आयोजना गरिएको तानसेन महोत्सवको उद्घाटन गर्दै ।

तानसेन नगरपालिकाको आयोजनामा शनिबार देखि महोत्सव सुरु भएको छ ।

सो महोत्सव आउँदो फागुन २९ गतेसम्म चल्नेछ ।

तस्बिर : सुशीला रेग्मी/रासस

lcci
You might also like

Comments are closed.