बार्जकोट दरबारको भग्नावशेष

मार्तडी (बाजुरा) ।

बाजुराको बुढीगंगा नगरपालिका–४ कोट गाउँ नजिकै रहेको बार्जकोट दरबारको भग्नावशेष ।

ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ ।

तस्बिर : प्रेम रौले/रासस

lcci
You might also like

Comments are closed.