तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर स्थित चुनपहरामा साहसिक खेल चट्टान आरोहण गर्दै स्वदेशी पर्यटकहरु । यो पहरा चट्टान आरोहणका लागि हबको रुपमा परिचित बनेको छ । तस्बीर : सानेबहादुर नेपाली/रासस
Comments are closed.