गलकोट (बागलुङ) | बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्रामको ठूलो गाउँ । मगर समुदायको बाक्लो बसोबास रहेको उक्त गाउँको मौलिक घरले पर्यटक लोभ्याउने गरेको छ । तस्बिर : खेमराज गौतम/रासस
Comments are closed.