सल्लेरी । छ हजार ८१२ मिटरको उचाइमा रहेको आमादब्लम हिमालको काखमा बौद्ध स्तूप । सगरमाथा क्षेत्रको हिमालको काखमा वर्षौं पहिला निर्माण गरिएको यस बौद्ध स्तूप पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिरः सुवास दर्नाल/रासस
Comments are closed.