ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपात पछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेकाले दर्शनार्थीले पाथीभराको दर्शन सँगै हिउँ खेल्ने अवसर पाएकाछन् । तस्बिर: सन्तोष पुर्कुटी/रासस
Comments are closed.