भरतपुर । चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा लटरम्म फलेको स्ट्रबेरी । यहाँ विगत चार वर्षदेखि स्ट्रबेरीको व्यावसायिक खेती र अनुसन्धान भइरहेको छ । प्रालिमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी फार्ममा आफैँ टिपेर खान र फोटो खिच्न आएका सर्वसाधारण । तस्बिरः कृष्ण आचार्य/रासस
Comments are closed.