बीउ उत्पादनका लागि काँक्रो खेती

रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीस्थित जनता माध्यमिक विद्यालयले लगाएको काँक्रो खेती ।

निस्दी गाउँपालिका र यस विद्यालयमा कृषि बाली विज्ञान विषयमा अध्ययनरत विद्यार्थीको सहकार्यमा बीउ उत्पादनका लागि भक्तपुरे लोकल जातको काँक्रा लगाइएको छ ।

तस्बिर : सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.