काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले बजेटको आकार केही बढाएका छन् ।
उनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोड
चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४) बजेट प्रस्तुत गरेका हुन् ।
Comments are closed.