टेक्सास कलेज आल्मुनाई एसोसिएसनमा खड्का

काठमाडौं । टेक्सास कलेज इन्टरनेशलका पूर्व विद्यार्थीको भेलाले टेक्सास आल्मुनाई एसोसिएसन गठन गरेको छ ।

jutta mela

एसोसिएसनको अध्यक्षमा प्रविन खड्का सर्वसम्मत चयन भएका छन् । एसोसिएसनको प्रथम उपाध्यक्षमा दिपेश भट्टराई, द्वितीय उपाध्यक्ष नविना कार्की, सचिव विज्ञान घिमिरे, कोषाध्यक्ष तुलसा घिमिरे रहेका छन् ।

सदस्यहरुमा विद्या सापकोटा, विनिता घिमिरे, विजय चौरासिया, दावा लामा, नेत्रप्रसाद अधिकारी, सम्झना पाण्डे, सञ्जय दवाडी, डोमा छिरिङ शेर्पालाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

 

You might also like

Comments are closed.