काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु २३ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु १ लाख ६२ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु १ लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला रु ३० बढेर १ हजार ९१५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु १ हजार ८८५ मा कारोबार भएको थियो ।
Comments are closed.