सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला रु १ लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु १ लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५ बढेको छ । आज चाँदी प्रतितोला रु १ हजार ९८५ मा किनबेच हुनेछ ।

You might also like

Comments are closed.