काठमाडौं । काठमाडौंको सिभिल मलमा छुट महोत्सव चलेको छ । विहिवारदेखि यहाँ शुरु भएको ‘सिभिल मल अन्तिम सिजन सेल २०८१’ नाम महोत्सव सबैभन्दा ठूलो छुट महोत्सव हो ।
महोत्सवमा फेसन, जुत्ता, इलेक्ट्रोनिक्स, घर सजावट, ग्याजेट्स, एसेसरिजलगायतका सबै प्रकारका सामान उपलब्ध छ । ग्राहकलाई महोत्सव अवधीभर ७० प्रतिशतसम्म सामानमा छुट दिइने मलले जनाएको छ ।
फागुन १ देखि शुरु भएको छुट महोत्सव आउँदो १४ गतेसम्म चल्नेछ ।
Comments are closed.