काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।
अर्थमन्त्री पौडेललाई महासंघका बरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ले ज्ञापनपत्र बुझाउँदै यातायात क्षेत्र सुधारका लागि विभिन्न मागसहितको सुझाव राखेका छन् ।
सिंहदरबारमा अर्थमन्त्री पौडेललाई भेटेर महासंघले ५ बुँदे ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो ।
Comments are closed.