नेपाल राष्ट्र बैंकले बढायो सुन आयातको दैनिक कोटा

२० किलोबाट २५ किलो पुर्यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटालाई बढाएको छ ।

अहिलेको २० किलोबाट बढाएर दैनिक कोटा २५ किलो पु¥याइएको छ ।

राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक परिमाण बढाएको हो ।

You might also like

Comments are closed.