काठमाडौं । बजाज अल नेपाल साटा-साट एक्सचेञ्ज मेला सुरु भएको छ ।
ईच्छाशक्ति अटोमोबाइल्स प्राली पोखराले असोज २६ देखि मेला आयोजना गरेको छ । बजाज शोरुम आयोजना गरिएको यस मेलामा सहभागी भई ग्राहकले भरपुर सुबिधा लिन कम्पनीको आग्रह छ ।
नागरिकताको भरमा मोटरसाइकल उपलब्ध गराइने र सेवा शुल्क नलाग्ने जनाइको छ । मेला आउँदो कात्तिक ३ गतेसम्म बजाज शोरुम नयाँबजारमा मेला चल्नेछ ।
Comments are closed.