पर्सा । वीरगञ्ज नाकाबाट ८ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका गाडी भित्रिएका छन् । चालु आर्थिक वर्षको ३ महिनको अवधीमा सो बराबरको गाडी भित्रिएका हुन् । गाडीको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
Comments are closed.