मनाङ । मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन थालिएको छ ।
नासोँ गाउँपालिकाले आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले वैकल्पिक मार्गको खोजी गर्न सुरु गरेको हो ।
गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा पदमार्ग सर्वेक्षण शुरू गरिएको छ ।
गोरखामा पर्ने यो हिमाल ८ हजार १६३ मिटर अग्लो छ ।








Comments are closed.