बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला  १३ हजार ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २६५ रुपैयाँले बढेको छ ।
आज  छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य ३ हजार ९२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ र चाँदी३  हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
You might also like

Comments are closed.

Secret Link