दार्चुलाको कालिढुङ्गा ताल

बझाङ ।

दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा पर्ने अपि हिमाल क्षेत्रमा रहेको कालिढुङ्गा ताल। उच्च हिमाली यो ताल समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा पर्छ । यो ताल अपि बेस क्याम्प पदयात्राको प्रमुख आकर्षण मानिन्छ ।

तस्बिर: भूमिराज पिठातोली/ रासस

You might also like

Comments are closed.

Secret Link