पोखरा । पोखराका युवा व्यवसायी भरत केसीले प्रहरीलाई पानी सहयोग गरेका छन् । कास्कीमा काममा खटिएका प्रहरीलाई उनले एक सय कार्टुन पानी सहयोग गरेका हुन् ।
कोरोना भाइरस संक्रमणले मुलुक नै लकडाउनमा रहेको अवस्थामा जनताप्रति उत्तरदायी भएर प्रहरी सडकमा खटिएकाले पानी खुवाउन सहयोग गरेको केसीले जानकारी दिए ।
प्रहरीलाई एक सय कार्टुन पानी सहयोग गरे भरत केसीले
प्रहरीलाई एक सय कार्टुन पानी सहयोग गरे भरत केसीले
Gepostet von Arthik Awaj am Samstag, 28. März 2020
Comments are closed.